नियम २
१ नाम दर्ता तथा पुन नामनाम दर्ता दस्तुर
ः (१) परिषदमा फार्मेसी व्यवसायीको नाम
दर्ता गर्नको लागि अनुसूची–१ मा तोके बमोजिमको दस्तुर बुझाउनु पर्नेछ ।
(२) परिषदमा नाम दर्ता भई एनेको दफा १८ को उपदफा (१) को खण्ड (क),
(ख) वा (ग) बमोजिम परिषदको दर्ता किताबबाट नाम हटेकोमा पुन नाम दर्ता गर्नको
लागि शुरु नाम दर्ता दस्तुर सरहको दर्ता दस्तुर बुझाउनु पर्नेछ ।
२.